काठमाडौं । बानेश्वर क्षेत्रमा भएको दोहोरो झडपमा घाइते भएकामध्ये दुई प्रहरीसहित केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि सिभिल अस्पतालमा पुर्याइएको छ।
२३ भाद्र २०८२, सोमबार
0
Sharesमुख्य समाचार

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार २ : ०६ बजे
प्रतिक्रिया