Logo

मुख्य समाचार

संसद् भवनको पूर्वी गेटमा जेनजी प्रदर्शनकारीद्वारा आगजनी



काठमाडौं । संघीय संसद् भवन बानेश्वरको पूर्वी गेटमा जेनजी प्रदर्शनकारीले सोमबार आगजनी गरेका छन्। प्रहरीको अवरोधका बीच आगजनी भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

प्रशासनले बिहानैदेखि कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शन नियन्त्रणमा आउन सकेको छैन। ठूलो संख्यामा प्रदर्शनकारी सडकमा निस्किएर विरोध गरिरहेका छन्।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १ : ४६ बजे