काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनले सबै प्रतिवेदन सर्वसम्मत पारित गरेको छ। ललितपुरको गोदावरीमा सम्पन्न महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए। महाधिवेशनले विभिन्न आयोगका प्रतिवेदन पनि अनुमोदन गरेको पार्टीले जनाएको छ।
२२ भाद्र २०८२, आइतबार
0
Shares
प्रतिक्रिया