Logo

मुख्य समाचार

रिमालको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा प्रतिबन्धको अड्कलबाजी तीव्र



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने सम्भावना उच्च रहेको संकेत दिएका छन्। उनले हालै सामाजिक सञ्जालमार्फत् एक अभिव्यक्तिमा सर्वोच्च अदालतको यससम्बन्धी निर्णयलाई समेत उल्लेख गरेका छन्।

रिमालको भनाइपछि निकट भविष्यमा नेपालमा सामाजिक सञ्जाल नियन्त्रण वा प्रतिबन्ध सम्बन्धी कदम चालिने अड्कलबाजी बढेको छ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहिबार  ११ : ५३ बजे