Logo

Breaking News 1

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै



काठमाडौं । आज संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठक बुधबार दिनको १ बजे सिंहदरबारमा बस्ने भएको हो ।

आज बस्ने बैठकमा समितिको आ.व. २०८१÷०८२ को वार्षिक प्रतिवेदन तथा आ.व. २०८२÷०८३ को वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल गरिने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ७ : २१ बजे