काठमाडौं महानगर–३१ वडामा जारी गायत्री नौ कुण्डिय महायज्ञ, श्रीमद्भागवत कथा तथा तुलादान धार्मिक महोत्सवमा विद्यार्थीहरुलाई योग, ध्यान र यज्ञ जस्ता विषयबारे जानकारी गराउन थालिएको छ । संस्कृती, संस्कार र परम्परासँग नजिक राख्नको लागि पनि यज्ञमा विद्यार्थीहरुलाई सहभागि गराइएको हो ।




प्रतिक्रिया