काठमाडौं । निजामती विधेयकसम्बन्धी मस्यौदा प्रतिवेदन मंगलबार विधायन व्यवस्थापन समितिमा पेश गरिएको छ। समितिको आज बसेको बैठकमा प्रतिवेदन प्रस्तुत भएको हो।
समितिले प्रतिवेदन आजै पारित गर्ने तयारी गरेको छ। समिताबाट पारित भएपछि विधेयक राष्ट्रियसभामा पेश गरिने छ।
प्रतिक्रिया