Logo

मुख्य समाचार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै, निजामती सेवा विधेयकमाथि छलफल हुने



काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ।

बिहान १०ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा ‘संघीय निजामती सेवा विधेयक, २०८०’ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।

साथै बैठकमा दफावार छलफलसँगै विविध विषयमा पनि छलफल हुने छ।

प्रकाशित मिति : १३ भदौ २०८२, शुक्रबार  ८ : ५९ बजे