Logo

Breaking News 1

रवि लामिछानेलाई ल्याउनुअघि नख्खु कारागारमा भीडभाड (फोटो फिचर)



राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही कारागार भैरहवाबाट ललितपुरको नख्खु कारागार ल्याइने भएपछि नख्खु कारागार परिसरमा भीड बढेको छ । उक्त क्षेत्रमा रविका शुभेच्छुक, स्थानीयबासी र सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति देखिन्छ । 

तस्विर : श्रीकृष्ण आचार्य, नेपाल न्यूज बैंक

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ४ : ४२ बजे