Logo

ग्यालेरी

आहा ! प्राकृतिक सुन्दरताले भरिएको दिजगाउँ (फोटोफिचर)



बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित दिजगाउँ नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्छ । चारै तिर हरियाली जंगलहरुको बीचमा रहेको दिज गाउँमा काठका फ्याकले छाएका मौलिक घरहरु देख्न सकिन्छ । विकासका हिसाबले पछाडि परेपनि स्वच्छ वातावरण र मनोरम प्राकृतिक सुन्दरता र मौलिकतासँग रमाउन दिज गाउँ पर्यटकहरुको रोजाईमा पर्दछ । 

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १० : ०४ बजे