काठमाडौं । आज सेयर बजार (नेप्से), बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरू बन्द रहनेछन् ।
शुक्रबार सरकारले काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको कारण सेयर कारोबार पनि रोकिएको हो ।
अब कारोबार सोमबारदेखि मात्र पुनः सुरु हुनेछ ।
प्रतिक्रिया