काठमाडौं । ‘दिदीबहिनी’ झरना इलाम सदमुकामबाट करिब २५ किलोमिटर उत्तरतर्फ नगरपालिका–३ को पुवामझुवामा अवस्थित छ ।

पछिल्लो समय दिदीबहिनी झरनामा पर्यटकको आकर्षण बढ्दै गएको छ । दुईवटा झरना नजिक भएको हुँदा यसलाई दिदिबहिनी झरना नामकरण गरिएको हो ।



Breaking News 1
१८ श्रावण २०८२, आइतबार
काठमाडौं । ‘दिदीबहिनी’ झरना इलाम सदमुकामबाट करिब २५ किलोमिटर उत्तरतर्फ नगरपालिका–३ को पुवामझुवामा अवस्थित छ ।
पछिल्लो समय दिदीबहिनी झरनामा पर्यटकको आकर्षण बढ्दै गएको छ । दुईवटा झरना नजिक भएको हुँदा यसलाई दिदिबहिनी झरना नामकरण गरिएको हो ।
प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार १० : १० बजे
प्रतिक्रिया