Logo

मुख्य समाचार

सिन्धुपाल्चोकका ‘अजित’ माओवादी केन्द्रमा पुनः सक्रिय



काठमाडौं । सिन्धुपाल्चोकका राजकुमार श्रेष्ठ (अजित) पुनः नेकपा (माओवादी केन्द्र) मा सक्रिय हुने भएको छन् ।

संविधानसभा सदस्य समेत रहेका उनी माओवादी केन्द्रमै रहेपनि नेकपा विभाजनपछि सक्रिय राजनीतिबाट टाढा रहेका थिए ।

उनलाई अध्यक्ष प्रचण्डले पुनः सक्रिय भएकोमा पार्टीमा उचित जिम्मेवारी दिने गरी स्वागत गरे ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ९ : २३ बजे