Logo

अर्थ

सुनको मूल्य घट्दा चाँदी बढ्यो


९ श्रावण २०८२, शुक्रबार  

46
Shares

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।

बिहीबार १ लाख ९५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको सुन आज  प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोवार भैइरहेको छ ।

यसैगरी आज सुनको मूल्य घटे पनि चाँदीको भाउ भने बढेको छ । आज चाँदी प्रतितोला २ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार एक तोला चाँदीको मूल्य २ हजार ३३५ रपैयाँ पुगेको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ११ : ३० बजे