काठमाडौं । विधायन व्यवस्थापन समितिको बैठक शुक्रबार बस्दैछ ।
बैठक आज बिहान ११ : ४५ बजे समितिको बैठक कक्ष सिंहदरवार संसद् भवनमा बस्नेछ ।
बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।
मुख्य समाचार
९ श्रावण २०८२, शुक्रबार
काठमाडौं । विधायन व्यवस्थापन समितिको बैठक शुक्रबार बस्दैछ ।
बैठक आज बिहान ११ : ४५ बजे समितिको बैठक कक्ष सिंहदरवार संसद् भवनमा बस्नेछ ।
बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।
प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार ६ : ४९ बजे
प्रतिक्रिया