Logo

Breaking News 1

स्वर्ग जस्तै अनूभूति गराउने हेभन डाँडा (फोटो फिचर)



हेभन डाँडा सुन्दर सूर्यास्त र काठमाडौं उपत्यका अवलोकन गर्न सकिने उत्कृष्ट स्थानहरूमध्ये एक हो । यो डाँडा काठमाडौंबाट करिब १०–१२ किलोमिटर टाढा अवस्थित छ । हेभन डाँडा पछिल्लो सयम आन्तरिक र बाह्य दुबै पर्यटकहको रोजाईमा पर्दै आएको छ । 

तस्बिरःटार्जन लिम्बु/ नेपाल न्यूज बैंक

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  १० : ०७ बजे