Logo

ग्यालेरी

काठमाडौंको वर्तमान मौसमी अवस्था (फोटो फिचर)



काठमाडौं उपत्यकासहित आज देशभर वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रही वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत पहाडी भूभागका धेरै स्थान तथा बाँकी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १ : ०६ बजे