Logo

Breaking News 1

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची



काठमाडौं । आज संघीय संसद अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ ।

बैठक शुक्रबार दिउसो ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्ष सिंहदरबारमा बस्ने भएको हो ।

आजको बैठकमा समितिले २०८२ असार १९ गते गरेको नेपाल औषधी लिमेटड, त्रिभुवन विश्वविद्यालय, किर्तिपुर स्थित छात्राबासको मेसको स्थलगत अनुगमनका सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ८ : ०९ बजे