Logo

Breaking News 1

ऐतिहासिक भक्तपुर दरबार स्क्वायर क्षेत्र (तस्विरहरु)



ऐतिहासिक एवं विश्वसम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्र सांस्कृतिक प्राचीन शिल्पकला र हस्तकलाका लागि समेत महत्वपूर्ण मानिन्छ ।

प्राचीन कालमा मल्ल राजाहरूले आफ्नो शासनको केन्द्र यसै राज दरबारबाट सञ्चालन गर्ने गरेका थिए । उपत्यकामा रहेका तीन वटै दरबार क्षेत्रहरूमध्ये विदेशी पर्यटकका लागि सबैभन्दा बढी रोजाइमा पर्ने गर्छ भक्तपुर दरबार क्षेत्र । 

तस्विर : विवेक बस्नेत /नेपाल न्यूज बैंक 

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  १० : ५४ बजे