मुगु । मुगु जिल्लाको छायानाथ रारा नगरपालिका–३ हेर्नीकाँध गाउँ विगत एक दशक देखि तरकारी खेतीमा आत्मनिर्भर बनेको छ ।
यहाँ गाँउमा रहेका २२ घर परिवारको दैनिक बिहान उठ्य देखी बेलुका सम्म तरकारी खेति बारीमा ब्यास्तहुर्ने गरेका छन् । हेनीकाँध गाउँका सबै घर परिबार बेमैसमी र मैसमी तरकारी खेतीमा आकर्षण भएसँगै हेर्नीकाँध गाउँको मुख्य आम्दानि तरकारी उत्पादनको एक नमुना तरकारी खेती बाट आत्मनिर्भर गाँउ भएको छ ।
तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि हेर्नीकाँध गाँउका २२ घरधुरीले ८१ भन्दा बढी रोपनिमा कृषि क्षेत्र बिकास कार्यक्रमको १०लाख ४७ हजार २ सय १६रुपया र महिला प्रगतिशिल कृषक समुहको १लाख ४७ हजार २ सय ४७ रुपैया गरी जम्मा २०लाख ८९ हपार ९सय ५२ रुपैयाको लागनिमा २२ वटा फलामे टनेल घर निमार्ण लगाएत अन्य तालिम गोष्ठी,सेमिनार, औजार ,बिउ लगाएतको लगानिमा समुहीक मौसमी र बेमौसमी तरकारी खे ितगर्ने गरेका छन् ।
बिगतका बर्षहरु स्थानिय रैथाने अन्न बाली लगाउर्ने आम्दानि कम हुर्ने घर खर्च चलाउन निकै गारो हुर्ने गरेको थियो । कृषि क्षेत्र बिकास कार्यक्रमका हाम्रो गाँउमा लागु भए देखी अहिले २२ घर परिवारका महिलाहरु मिलेर समुह मार्फत तरकारी खेति गरेका छौं । २२ वटा फलामे टनेल घर निमार्ण गरी दिएको छ । अन्य तालिम गाष्ठी जैबिक बिषदी मल , तरकारी उत्पादन गर्ने तालिम ,पोषण युक्त खार्ने कुराहरुको लालिम पाए पछि पथ सहज भएको छ । आमीहरुलाई बिदेश जान प्रदैन , बाल बच्च पढाइए लेखाई लगाएत देखी अन्य खर्च यही तरकारी बिक्री बाट चलाउर्ने गरेको चन्द्र रोकायाले बताएकी छन ।
हिजो आज प्रत्यक घरमा ४ देखी ५ लाख सम्म रकम जम्मा भएको छन । प्रर्तेक घरमा जिवन बिमा समेत गरैका छौं सबै भन्दा सहज बिगतका बर्षहरुमा टर्नेल घर बनाउदा प्रतेक बर्ष काट चाहीने भएको हुदा बन फडानि बढी हुन्थ्यो । अहिले फलामे टर्नेल घर निमार्ण गर्दा बनमा बन फडानि कम हुर्ने समय बचत हुर्ने भएको छ । भर्ने तरकारी आफुहरुले खाएर बजार नजिकै गमगढी बजारमा बिक्री भई रहेको छ । उत्पादन पनि हुदै गरेको छ । हिम्रो गाँउका सबै घर परिवारको मुख्य आम्दानि तरकारी नै रहेको कृषक सृजना बुढाले बताएकी छन ।
हेर्नीकाँध गाउँमा रहेका २२ घरधुरीका महिला तरकारी खेती गरी आत्मनिर्भर भएका छन् । उनीहरूको प्रमुख आम्दानीको स्रोत तरकारी खेती बनेको छ । त्यसैले विगत २ वर्ष देखि कृषि क्षेत्र बिकास कार्यक्रमकाले १३ वटा बालीमा का मगदै आएको छ । मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकामा रैथाने अन्न बाली र बेमौसमी र मौसमि तरकारीमा का मगदै आएका छौं । स्थानिय रैथानि बाली उत्पादन मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्नको लागी तरकारी उत्पादन ,जैबिक बिषधी, काट छाट ,बिउ बेना राख्र्ने तरिका बजार बिक्री गर्ने महिलाहरुलाई दैनिक तरकारी बिक्री गरेको हिसाब किताब राख्र्ने ,कृषि औजार ,लगाएत ४० वटा बितिय साक्षरता कक्षा, ८ वटा पोषण कक्षा, अन्य प्राबिधीक र बैक बितिय कक्षा सन्चालन गरेका छौं । बिगतका बर्षहरुमा आफ्नो परिचय दिन नसक्र्ने महिला दिदी बहिनीहरु हिजो आज आफ्नो हिसाव किताब लगाएत अन्य काम सहजरुपमा गर्न सक्र्ने भएकी छन । सबै भन्दा बजार नजिक भएको हुदाने दैनिक तरकारी बिक्री बाट राम्रो आम्दानि हुर्ने गरेक कृषि प्राबिधीक छाँयानाथ रारा नगरपालिका कृषि क्षेत्र बिकास कार्यक्रम मुगुका दानसिंह जि.सीले बताए ।
राज्यका तिनै तहका सरकारले यस्ता सामुहीत तथा एकल रुपमा तरकारी गरी आन्मनिभर हुर्ने कृषकहरुलाई बैज्ञानिक तथा आधुनिकरण प्राबिधीकरण सम्बन्धि खेतीको लागी तालिम गोष्ठी ,लगाएत अनुदानमा लगानि गर्ने कृषकहरुलाई प्रोसान सम्मान जस्ता कार्यक्रमहरु ल्याउन जरुली देखीन्छ ।
प्रतिक्रिया