Logo

Breaking News 1

एमाले संसदीय दलको बैठक बस्दै



काठमाडौं । सोमबार नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे लोत्से हल बानेश्वरमा बस्न लागेको हो ।

बैठकमा संसदमा प्रस्तुत भएको बजेट र समसामयिक विषयमा छलफल हुने छ । जेठ १५ गते बजेट पेश भए पनि विपक्षीहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म अवरोध नहट्ने अडान राखेका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  ७ : ३८ बजे