धादिङ जिल्ला पहाडी भेगले भरिपूर्ण जिल्ला हो । यसको पूर्वमा काठमाडौँ, नुवाकोट र रसुवा जिल्ला, पश्चिममा गोरखा जिल्ला, उत्तरमा रसुवा जिल्ला र चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा चितवन र मकवानपुर जिल्लाको सिमानाबाट जोडिएको छ । यस जिल्लामा लेक, बेंसी, नदीनाला, टार र फाँटहरू रहेका छन् ।





तस्विर : टार्जन लिम्बु \नेपाल न्यूज बैंक
प्रतिक्रिया