Logo

Breaking News 1

आन्तरिक समिक्षाका लागि महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै



काठमाडौं । आज महिला तथा सामाजिक मामिला समितिको बस्दैछ । बैठक दिनको २ बजे सिंहदरबारमा बस्न लागेको हो ।

आइतबार बस्ने बैठकमा समितिको आन्तरिक समिक्षा गर्ने बैठकको कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आइतबार  ७ : ४६ बजे