स्वयम्भूनाथ काठमाडौं उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप हो । विश्व सम्पदा सूचीमा सूचीकृत यस क्षेत्र बौद्ध धर्मावलम्बीहरूको आस्थाको प्रमुख केन्द्र हो ।

स्वयम्भूनाथ धार्मिक मात्र नभई पर्यटकहरूका लागि पनि आकर्षणको केन्द्र हो। बिहानको समयमा स्वयम्भूनाथमा ध्यान गर्ने र शरीरिक व्यायम गर्नेहरु पनि प्रशस्त देखिन्छ ।










तस्विर : टार्जन लिम्बु \नेपाल न्यूज बैंक
प्रतिक्रिया