Logo

अर्थ

 प्रतिनिधिसभामा आर्थिक विधेयक टेबुल



काठमाडौँ । प्रतिनिधिसभामा आर्थिक विधेयक टेबुल भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा टेबुल गरेका हुन् ।

बिहीबार आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि अर्थमन्त्री पौडेलले  विधेयक टेबुल गरेका हुन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ७ : ०१ बजे