Logo

Breaking News 1

पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध



काठमाडाैं । मकवानपुरको भीमफेदी गाउँपालिका–८ भ¥याङडाँडामा ढुङ्गासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको छ । आज बिहान ३ः०० बजे पहिरो खसेको हो ।

अवरुद्ध सडक सञ्चालन गर्न सडक विभागसँग समन्वय भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ७ : ५४ बजे