अरनिको राजामार्ग विस्तार कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोक र भक्तपुरको सिमाना साँगादेखि धुलिखेल सडकखण्ड विस्तारको काम जारी रहेकाे छ ।
करिब एक दशकदेखि नेपाल सरकारको प्राथमिकतामा परेर पनि विस्तार हुन नसकेको ६ लेनमा बनेकाे सूर्यविनायक–धुलिखेल सडक खण्ड अहिले पिच हुँदै गैइरहेकाे छ ।







तस्विरहरू टार्जन लिम्बु / नेपाल न्यूज बैंक
प्रतिक्रिया