Logo

Breaking News 1

राप्रपा संसदीय दलको बैठक बस्दै



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक बिहान साढे १० बजे राप्रपाको संसदीय दलको कार्यालयमा बस्न लागेको हो ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, जेठ १५ गतेदेखि सुरु हुने देशव्यापी आन्दोलन, गृहमन्त्रीसँग जोडिएको भिजिट भिसा प्रकरणलगायत विषयमा छलफल हुने बताइएको छ ।

गृहमन्त्रीसँग जोडिएको भिजिट भिसा प्रकरणलगायत विषय संसदमा उठाउने विषयमा विशेष छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलबार  १० : २३ बजे