Logo

Breaking News 1

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौं । आज राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ ।

बैठक आइतबार दिनको ३ बजे धुम्बाराहीस्थित राप्रपा केन्द्रीय पार्टी कार्यालयमा बस्ने राप्रपा केन्द्रीय सचिवालयले जानकारी दिएको छ ।

बैठकमा गरिने छलफलको विषय भने खुलाइएको छैन ।

प्रकाशित मिति : ४ जेष्ठ २०८२, आइतबार  १० : ५४ बजे