Logo

ग्यालेरी

कक्षा १२ को परीक्षा सकिएपछि अनुभव र खुशी साट्दै विद्यार्थीहरु(फोटो फिचर)



देशभरका परीक्षा केन्द्रमा कक्षा १२ को वार्षिक परीक्षा सकिएपछि उत्साहित विद्यार्थीहरु । शुक्रबार काठमाडौंका केही परीक्षा केन्द्रमा आफ्नो अनुभव र खुशी साट्दै विद्यार्थीहरु । राष्ट्रिय परीक्षा बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार  १ : ४३ बजे