पछिल्ला केही दिनदेखि तराई–मधेशका जिल्लाहरुमा चर्को गर्मी बढेको छ । गर्मीको प्रत्यक्ष असर जनकपुरमा पनि परिरहेको छ । बजार, शैक्षिक संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ। गर्मी बढेपछि चिसो पेय पदार्थसँगै फलफुल र जुसको व्यापार बढेको छ। मध्यान्ह र अपरान्ह सरकारी कार्यालयसहित बजारमा सर्वसधारणको उपस्थिति पातलिएको छ।














प्रतिक्रिया