Logo

ग्यालेरी

ड्रोनबाट यस्ताे देखियाे कालोपत्रे हुँदै गरेकाे गैंडाकोट थुम्सी ६ लेनको सडक (तस्विरहरू)



गैंडाकोट नगरपालिका–९ थुम्सीमा महेन्द्र राजमार्ग अन्तर्गत ६ लेनको सडक विस्तार कार्य अन्तिम चरणमा पुगेको छ ।

यस सडक खण्डको कालोपत्रे (पिच) कार्य भइरहेको छ, जसले यातायातको सहजता र सुरक्षामा सुधार ल्याउने अपेक्षा गरिएको छ।

तस्विरहरू : टार्जन लिम्बु र नेपाल न्यूज बैंक

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  १० : १४ बजे