Logo

ग्यालेरी

सत्यमोहन जोशीको शालिक अनावरण (तस्बिरहरू)



स्वर्गीय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण गरिएको छ । आज बिहान ललितपुर महानगरपालिका प्राङ्गणमा जोशीको अर्धकदको शालिक अनावरण गरेको हो । 

तस्बिरहरू : बिजेन अमात्य / नेपाल न्यूज बैंक

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ११ : ०६ बजे