Logo

Breaking News 1

संखुवासभाको चौकी बजार (फोटो फिचर)



संखुवासभा हिमाली भेगको एक दुर्गम जिल्ला हो त्यसैले बिकासका पुर्वधारहरुको बिकास पुग्न सकेको छैन । संखुवासभाको मादीनगरपालिकामा राई, लिम्बुको बाहुलियता बढि रहेको छ । यहाँका मानिस आर्थिक श्रोतको रुपमा कृषिमा निर्भर रहेका छन् । 

तस्विर : टार्जेन लिम्बु \नेपाल न्यूज बैंक 

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ९ : २६ बजे