Logo

ग्यालेरी

बाढीले क्षतिग्रस्त थामे बजार अझै जोखिममा (फोटोफिचर)


१२ बैशाख २०८२, शुक्रबार  

69
Shares

सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बु पासाङल्हामू गाउँपालिका– ५ को थामे बजारमा गत साउनमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको यो बजार अझै जोखिममा छ । जोखिम न्यूनिकरणका लागि प्रशस्त काम हुन सकेको छैन् । हिमताल फुटेर आएको बाढीका कारण थामेका घरहरु क्षतिग्रस्त हुँदा बजार क्षेत्र कुरुप देखिन्छ ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १ : ०८ बजे