Logo

ग्यालेरी

‘युथ सेलिब्रेसन’मा उत्साहित एमाले युवा (तस्बिरहरु)



नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा काठमाडौंको भृकुटीमण्डमा आयोजना भइरहेको युवा उत्सव अर्थात ‘युथ सेलिब्रेशन’का केही दृश्यहरु । लोकतन्त्रलाई उत्सवको रुपमा मनाउन युवाहरु अघि बढ्नुपर्छ भन्ने धारणाले एमालेभित्र रहेका ४० वर्षमुनिका एक लाख युवालाई सडकमा ल्याउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम स्थलमा कन्सर्ट, विभिन्न नाचगानका साथै सांस्कृतिक झाँकी प्रदर्शन भएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ४ : ३० बजे