ललितपुरमा रातो मछिन्द्रनाथको रथ यात्राको तयारी भइरहेको छ । पुल्चोकमा रातो मछिन्द्रनाथको रथ निर्माण धमाधम हुँदैछ । तयार गरिएको रथमा रातो मछिन्द्रनाथको मुर्ति राखेर पूजा गरेपछि औपचारिक रुपमा जात्रा सुरु हुने छ । उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रातो मछिन्द्रनाथको जात्रा मनाइँदै आएको छ ।




























प्रतिक्रिया