Logo

ग्यालेरी

यस्ताे देखियाे ड्रोनबाट माइतीघर (तस्बिरहरू)



माइतीघर मण्डला काठमाडौंको माइतिघरमा अवस्थित एक खुला ठाउँ हो । जहाँ मानिसहरु स–साना राजनीतिक जमघटदेखि ठूला आन्दोलनको प्रदर्शन गर्ने थलोको रूपमा माइतिघरलाई  लिने गर्दछन् । कुनै राजनीतिक दल तथा विभिन्न संघसंस्थाहरूले सरकारसँग आफ्नो कुनै माग तथा विचार भएमा पनि यसै थलोको उपयोग गरी प्रचारबाजी गर्ने गरेको पाइन्छ । 

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ११ : ४० बजे