Logo

ग्यालेरी

प्रदर्शनीमा ढकमक्क रङ्गीचङ्गी फूल(तस्विरहरु)



चैत्र २८ गतेदेखि सुरु भएको दोस्रो राष्ट्रिय होर्टिकलचर एक्स्पो २०८१ का अवसरमा काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनीमा राखिएका रङ्गीचङ्गी फूल । नर्सरी व्यवसायी सङ्घ नेपालले आयोजना गरेको एक्स्पो आइतबार समापन हुँदैछ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ३ : ०१ बजे