पोखराको प्रसिद्ध फेवा तालको पामे क्षेत्रको दृश्यमा वायु प्रदूषणले असर पारेकाे छ । सामान्यतया यहाँको सुन्दर ताल र पहाडी दृश्यले पर्यटकहरूको मनमोहक अनुभव गराउने गर्छ, तर वायु प्रदूषणले शुन्दर दृश्यता घटाएको छ ।





तस्बिरहरू / सबिन बिके
Breaking News 1
२४ चैत्र २०८१, आइतबार
पोखराको प्रसिद्ध फेवा तालको पामे क्षेत्रको दृश्यमा वायु प्रदूषणले असर पारेकाे छ । सामान्यतया यहाँको सुन्दर ताल र पहाडी दृश्यले पर्यटकहरूको मनमोहक अनुभव गराउने गर्छ, तर वायु प्रदूषणले शुन्दर दृश्यता घटाएको छ ।
तस्बिरहरू / सबिन बिके
प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार १० : १४ बजे
प्रतिक्रिया