Logo

त्रिचन्द्र क्याम्पसमा स्ववियूको मतदान सुरु(फोटो,भिडियो)


काठमाडौं । त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू )को मतदान सुरु भएको छ ।यसअघि पटक पटक स्थगित भएको चुनाव आज सुरु भएको हो ।