Logo

मुख्य समाचार

शिक्षा समितिको बैठक बस्दै



काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ८  सिंहदरबास्थित समितिको बैठक हलमा बस्ने छ ।

बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० को प्रतिवेदनका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ७ : ५५ बजे