Logo

ग्यालेरी

काठमाडौंको तीनकुनेमा राजसंस्था पक्षधरहरुको जुलुससहितको प्रदर्शन (तस्विरहरु)


१५ चैत्र २०८१, शुक्रबार  

161
Shares

आज राजसंस्था पक्षधरहरुले काठमाडौंको तीनकुनेमा जुलुससहितको प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले प्रहरीको पहिलो घेरा तोड्ने प्रयास गरिरहँदा प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको छ र अश्रुग्यासको पनि प्रहार गरेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १ : ३४ बजे