काठमाडौं । प्यालेस्टाइन एकता नेपालले इजरायली युद्ध अपराधी लेफ्टिनेन्ट अमित नेखम्याको गिरफ्तारीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
बुधबार बालुवाटारस्थित भाटभटेनी उनीहरुले अमित नेखम्याको गिरफ्तारीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । उनीहरुका अनुसार अहिले उनी नेपालमा बिदा मनाइरहेका छन् ।

प्रतिक्रिया