Logo

ग्यालेरी

घोडे जात्राको तयारी (तस्बिरहरु)



घोडे जात्रा अत्यन्त पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीन कालदेखि काठमाडौँ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । घोडे जात्राकै दिन बिहानै नेपाली सेनाले जुद्धसडकस्थित रेवन्त पीठमा बोकाको बली दिएर जात्रा सुरु भएको जनाउ दिने गर्छन् । यसरी जनाऊँ दिएपछि क्रमशः दिउँसो टुँडिखेलमा घोडा र घोडसवारका विभिन्न कलाकौशलहरूको प्रदर्शनी सुरु हुन्छ । यसवर्षको घोडे जात्रा यही आउदो शनिबार चैत्र १६ गते परेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  १० : २३ बजे