Logo

Breaking News 1

काठमाडौंको रात्रिकालिन दृश्य : शहरको चमक र आकर्षण (तस्बिरहरू)



राजधानी काठमाडौंको रात्रिकालिन दृश्य अत्यन्तै आकर्षक र अद्वितीय छ । रातको अँध्यारोमा शहरका चमकदार बत्तिहरूले राजधानीलाई जीवन्त बनाउँछ ।

हरियाली र पहाडहरूको बीचमा रहेकाे यो शहर रात्रिमा अझै आकर्षक देखिन्छ, जसले यहाँका स्थानीय र पर्यटकहरूलाई एक नयाँ अनुभव दिलाउँछ।

तस्बिरहरू : टार्जन लिम्बु / नेपाल न्यूज बैंक

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ९ : ४४ बजे