पोखराको प्रसिद्ध फेवा ताल, दिनको उज्यालोमा जति आकर्षक देखिन्छ, रातको समय भने त्यसको सौन्दर्यलाई अझ झल्काउँछ। रात्रि कालमा तालको सतहमा चम्किलो प्रकाश झल्किँदै, हिमालका शिखरहरू पनि बत्तिएका झलक दिन्छन् ।

फेवा तालको किनारमा बसेर, शान्त वातावरणको मजा लिन सकिन्छ। रातको अँध्यारोमा पानीको हल्का हल्लाहल, र हरियो डाँडाका आकर्षक उज्यालोहरू मनमोहक दृश्य प्रस्तुत गर्छ ।

पोखराका होटेल, क्याफे, र सडक किनारका बत्तिहरू तालको पानीमा परिकल्पनागत प्रतिबिम्ब देखाउने गर्छन् ।

तस्बिरहरू : सबिन बिके /नेपाल न्यूज बैंक
प्रतिक्रिया