Logo

Breaking News 1

रोल्पाको गुरूङ गाँउ (फोटोफिचर)


२७ फाल्गुन २०८१, मंगलबार  

46
Shares

प्रदेश नम्बर ५ अन्तर्गत पर्ने रोल्पा जिल्लामा अवस्थित गुरूङ गाँउ प्राकृतिक सुन्दरताले भरिपूर्ण छ ।

चिटिक्क परेका परम्परागत ढुंगा र माटाका घरहरुले गुरूङ बस्ती आफैंमा अझ सुन्दर देखिन्छन् ।

गुरूङ जातिको बाहुल्य रहेको यस गाउँको मुख्य पेशा कृषि, पशुपालन र बैदेशिक रोजगार हो ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १० : २६ बजे