काठमाडौं ।नेपाल इन्स्योरेन्स कम्पनीले आफ्नो सेयरधनीलाई १५.७९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।
कम्पनीले चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश दिने योजना सार्वजनिक गरेको हो।
यो प्रस्ताव नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भइ कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रतिक्रिया