Logo

Breaking News 1

राष्ट्रियसभाको बैठक आज बस्दै, यस्ताे छ कार्यसूची


२५ फाल्गुन २०८१, आइतबार  

92
Shares

काठमाडौं । संघीय संसद् अन्तर्गत् राष्ट्रियसभाको बैठक आज बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः१५ बजे बस्ने छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्नुे कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ७ : ११ बजे